







About us
Keep your environment clean make the
bio green. TEAM WORK CAN CHANGE WORLD
आउनहोस हामि जोडिएर एकढिक्का भएर कामगरौ दुनियाँ बदल्नेछौ रासायनिक विषादी बिचौलिया विधिलाई तोडौँ
मानव स्वास्थ्यलाई हानिकारक् आयातलाई रौकौ
गुणस्तरीय स्वास्थ्यकर उत्पादक र उपभोक्ताहरुलाई एकैसाथ जडौ
उत्पादको उत्पादनलाई उचित मूल्य दिलाउन
उपभोक्तालाई स्वास्थ्यकर सामानको सहुलियत मुल्यमा मिलाउन
अब हजुरहरू माझ A.M.A. VISION OF HEALTHY GROUP प्रसस्तै सम्भावना लिएर आएका छौं
स्वास्थ्यकर हुँदै आत्मनिर्भरता
अब हाम्रो अभियान
गोठ देखि ओठसम्म, आलि देखि थालि सम्म
कम्पनीको उद्देश्यहरू
१) आधुनिक तरिकाले आफ्नै कृषि पशु पन्छि पालन जडिबुटी खेती गर्ने तथा किसानहरुसॅग जोडियर काम गर्ने गराउने
२) किसान र उत्पादकहरु सँग सहकार्य गर्दै मल विउ विजन कृषि विज्ञको परामर्श र बजार व्यवस्थापन ग्यारेण्टी सहित उत्पादनलाई सिधा उपभोक्ता सम्म पुर्याही किसानलाई उत्पादनको उचित मूल्य निर्धारण दिइ बिचौलीया बिधि बन्द गरिने तपाई हाम्रो अभियान
३) ताजा उत्पादनलाई जमिन बाट सिधै उपभोक्ता सम्म पुर्याही महँगीको मारमा पर्न नदिइ सामानको सहि मूल्यमा उपलब्ध गराउने र ग्राहको स्वास्थ्यलाई ध्यानमा राखि केलाउने सफा clean गर्ने र प्याकेजिङ गरि ग्राहकसम्म पुर्याउने
४) नेपालको हरेक वडामा कृषि समूह बनाई सबै किसान उत्पादक समूहलाई कम्पनीमा जोडेर लैजाने अहिले खाली भएका गाउँहरूलाई आयश्रोत मुखि बनाई, गाउँमा बस्ने वातावरण बनाउने
५)ग्राहक स्वास्थ्यलाई ध्यानमा राखि अर्ज्ञानिक सोच्छसफा उत्पादनबाट नेपाल भरिनै स्वस्थकर गुणस्तरीय वातावरण मैत्रि बनाउन कृषि विज्ञ परामर्शदाता अनुसार अघि बढ्ने
६)उपभोक्ताको स्वास्थ्यलाई ध्यान राखि किसानसँग मिलेर बिसाधि वा केमिकल रसायन प्रयोग कमगर्दै जैविक पाङगारिक ,र पर्माकलचर, वर्मीकम्पोस्ट पद्धतिद्वारा माटोलाई स्वछ उर्वर बनाई गुणस्तरीय स्वास्थ्यकर उत्पादन गर्नलाई तालिमको वेबस्था गर्ने गराउने
७)सबै किसानहरुसॅग मिलि पशु पन्छिबाट मासु तथा दु:ध उत्पादन गर्दा मानव स्वास्थ्यलाई ध्यान राखि स्वास्थ्यलाई असर गर्ने दाना नखुवाई स्वास्थ्यकर ( प्राकृतिक हरियो आहार
मकै गहु ढुटो पिठो…) जस्ता आहारबाट उत्पादन गर्ने गराउन तालिमको व्यवस्था गर्ने गराउने
८) ग्राहकहरुको स्वास्थ्यलाई ध्यानमा राखी उच्च गुणस्तरको पिउन योग्य पानी सुलभ मूल्यमा सबै सामु पुर्याउने
९) सरकार स्थानीय ननिकायसँग मिलेर हरेक पलिकामा स्टक् भएका उत्पादनलाई राख्न कोल्डस्टोर वा चिस्यानको र कृषि एम्बुलेन्सको बेबस्था गर्ने
१०) जैविक विषादी पाङगारिक ,वर्मीकम्पोस्ट मल तथा बोट बिरुवा बिउ विझन उत्पादन गरि किसानहरूलाई सस्तो र सुलभ मुल्लेमा उपलब्ध गर्ने गराउने
११) बिदेशमा भएकाहरुलाई कृषि क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने र नेपालमा भएकाहरुलाई तालिम दिई हातेमालो गरि नेपाललाई प्रस्सत उत्पादनमा निर्भर बनाउने
१२) नेपालको भुगोललाई र (Morden ) युगलाई सुहाउने नैतिक, व्यावहारिक, सिप मुलक् शिक्षा दिई शिक्षा क्षेत्रलाई बिस्तार गर्दै लैजाने र बिदेश पढ्न जाने बिध्यार्थिहरुलाई नेपालमै Morden युुगको सिप मुलक शिक्षा दिई नेपालमै सम्भावित बिकास सँगै लियर अघि बढ्ने
१३) बाझो तथा स्थानीय बनजमिनको माटो पहिचान गरि सरकारी स्वामित्वमा विभिन्न फलफूल तथा जडिबुटी र विभिन्न फूलहरु लगाइ स्रोत मुखि बगैंचा र रमणीय स्थल बनाइ आन्तरिक तथा बाह्रिय पर्यटक भित्र्याउने
१४) आयुर्वेदिक विध र प्राकृतिक डाक्टरहरूसँग सहकार्य गरि जडिबुटी herbsहरु उत्पादन गरि प्राकृतिक र ayurvedic उपचार सुलभ सहज रुपमा सबैमानिस सामू पुर्याउने
१५) कृषि बिध सरकार र सबै किसानहरुसॅग सहकार्यमा हिमाल पहाड तराईमा प्रस्सत उत्पादन गरि आयातलाई रोकि नेपालको उत्पादनलाई उच्च मूल्यमा निर्यात गरि gdp बढाई नेपाललाई आत्मनिर्भर बनाउने
१६)नेपाल सरकारको स्वीकृत पछि सरकार र कम्पनीको सुरक्षित निगरानीमा hems गाँजाको उत्पादन गरि विभिन्न औषधि लत्ताकपडा लगायतका सामानहरू उत्पादन तथा ब्य्राडिङ गर्ने
१७) नेपाल सरकारको स्वीकृतपछि जडिबुटी फलफूल तथा आन्नबाट गुणस्तर केमिकल रहित रक्सि उत्पादन ब्य्राडिङ गरि बिदेसि रक्सिको आयात कम गराउने र निर्यात गर्ने
१८) सुधार गृहमा राख्नुपर्ने मनोरोगी वा कुलतमा लागेका हरूलाई उपचार counselling र motivate गर्दै १ देखि ३ महिना पछि उपचार सँगै तालिम दिई निगरानीमा काम दिलाउने र अरु मनोरोगी हरूलाई counselling motivate दिदै हातेमालो गर्दै सँगै अघि बढ्न हौसला दिने
१९) नेपालमा भएका फोहोर र ढलबाट मल उत्पादन गरि किसानहरूलाई सुलभ मूल्यमा वितरण गरि माटोलाई उर्वर बनाउने र शहरि क्षेत्रको वातावरणलाई सफा र सोच्छ बनाउने
२०) नेपालमा सम्भावित अरु थुप्रै उत्पादन र आयस्रोत मुखिकुराहरुको खोज अनुसन्धान गरि बिस्तार गर्दै लैजाने
२१)अपाङ्ग र पिछडिएको बर्गलाई तालिम र अनाथ बालबालिका तथा असाहे बृद्धहरूको देखबाल गर्ने
२२) कम्पनीबाट मुनाफा भएको २% दु:खि गरिबहरुको लागि गास ,बास ,कपास स्वास्थ्य, शिक्षाको, बेबस्था गर्ने
Lorem WFHG is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry standard dummy text ever since the 1500s, when an unknown printer took a galley of type and scrambled it to make a type specimen book
1500+
Explore More
750+
Happy Customer
99%
Satisfied Customer

















